प्रेसर कुकर हाइपोथेसिस

Pressure Cooker

Pressure Cooker Hypothesis

प्रेसर कुकर हाइपोथेसिस अनुसार हाम्रो जीवन पनि प्रेसर कुकर जसरि नै तुलना गरेर हेर्न सकिन्छ  ।  कुनै प्रेसर कुकर मा खाना पकाउँदा स्वतः चाप को मात्र बढेर जाने गर्छ ।  कुकरमा जसरि धेरै चाप को मात्र बढ्दै जान्छ, त्यो चाप (प्रेसर )  निकाल्न त्यहाँ भएको सिट्टी बाट विस्तार विस्तार वा बेला बेला मा एकै चोटी चाप निस्किने गर्छ ।  यसरि सामान्य अवस्था मा प्रेसर कुकर मा तल बाट जति नै तातो आगो बाल्दा पनि नियमित हावा जाने काम भइ रहेको हुन्छ जसले खाना पनि पाक्ने र कुनै दुर्घटना पनि नहुने अवस्था हुन्छ ।

यसलाई हाम्रो जीवनसँग दाँजेर हेर्यौ भने हाम्रो जीवन पनि प्रेसर कुकर जस्तै धेरै तिर बाट ताप लागि रहेको ,  हावा गइ रहेको र काम ,  पढाई, सम्वन्ध हरु व्यवस्थित हुदै रहेको अवस्था बाट सामान्य रुप मा चलिरहेको हुन्छ ।

असामान्य परिस्थिति त्यति बेला उत्पन्न हुन्छ जति बेला यी तीन अवस्था हुन्छन :

१ .  ताप को मात्र मा वृद्धि : सामान्य अवस्था भन्दा प्रेसर कुकरलाई धेरै नै कडा स्रोत वा धेरै तातो ज्वाला मा राखियो भने कुकर मा असामान्य रुपमा चाप बन्छ, जुन प्रेसर कुकर ले सहन गर्ने अवस्था परे गरेपछि विस्फोठ हुन्छ ।

२ .  हावा जाने ठाउँमा रुकावट :  प्रेसर कुकर मा सामान्यरुप मा खाना पकाउदै गर्दा माथि बाट हावा जाने सिट्टीमा केहि अद्किएर वा विग्रिएर नियमित हावा जान पाएन भने पनि त्यो विस्फोठ हुने अवस्था आउन सक्छ ।

३ .  कुकर को वनावट नै कमजोर: प्रेसर कुकर को बनावट नै कमजोर धातु बाट बनेको रहेछ भने थोरै ताप वा थोरै चाप जुनसुकै अवस्था मा छिट्टै विस्फोठ हुन सक्ने अवस्था मा पुग्न सक्छ ।

यी ३ भिन्न अवस्था को ३ वटा उपायहरु पनि छन् ।

१ .  ताप को मात्र कम गर्ने वा ताप बाट प्रेसर कुकर लाई पर राख्ने ।  यसबाट चाप धेरै बन्न बाट जोगिन्छ र विस्फोठ हुने अवस्था आउदैन ।

२ .  हावा जाने ठाउँ व्यवस्थापन गरेर सिट्टीलाई जाम हुन दिएनौ वा कुनै तरिकाले बेला बेला मा छुस् – छुस् चापलाई घटाउने कार्य गर्न सक्यौ भने सामान्य तरिकाले चलाउन सकिन्छ ।

३ .  वनावटमै सुधार गर्ने उपाय जस्तै ग्यास वेल्डिंग गरेर बलियो धातुले कुकर को पुनर्निमाण / सुध्रिधिकरण गर्दा पनि त्यसको क्षमता वृद्धि भै साधारण काम गर्न सक्छ ।

हाम्रो जीवन पनि यसै गरि प्रेसर कुकर जस्तै ,  कहिले धेरै ताप लाग्ने ,  कहिले हावा जान नपाउने वा कहिले हाम्रो मन /मस्तिस्कको क्षमता नै कमजोर हुँदा विभिन्न मानसिक समस्या वा मनको समस्या परिरहेको हुन सक्छ ।  हामीले पनि प्रेसर कुकर लाई जसरि नै कि त धेरै तातो राप आउने अवस्था बाट राप घटाउने वा त्यो आफ्नो वसमा छैन भने त्यसबाट केहि छिन पर बस्ने गरेर पहिलो उपाय ले हाम्रो मानशिक ‘चाप ‘ कम गर्न सकिन्छ ।  दोश्रो – बेला बेला मा प्रेसर कुकर मा हावा जाने जस्तै हाम्रो दिमाग बाट पनि गुम्सिएर बसेका कुरा हरु छुस् -छुस् निकाल्दै गरेर पनि व्यवस्थापन गर्न सकिन्छ ।  यसको लागि हाम्रा घर परिवार ,  साथीभाई जो संग जसरि आफ्नो कुरा शेयर गर्न सकिन्छ त्यसरी नै हामीले आफू भित्र मात्र रहेको कुरा लाई व्यवस्थापन गर्न सक्छौ ।  तेस्रो – बेला बेला मा आफ्नो मानशिक ,  शारीरिक अवस्था लाई शुध्रिधिकरण गर्दै, क्षमता अभिब्रिधिकरण गर्न सकिन्छ ।
ल है साथी हरु बेला बेला मा छुस्-छुस गर्न नभुल्नु होला ।

Movie Inspiration: The Accountant

The Accountant Movie

I watched The Accountant move during the weekend. There are some handful of movies I like to watch once and then once again and again and again many times. This one is also definitely one of the many movies that inspire you and hopefully change your view on certain things in life.
Let me be clear here, This is not some ‘critical’ review of the movie neither I intent to inspect the characters and plot for consistencies. Despite some flaws (more or less everything has), I liked the whole idea of the movie. Each time I watch it, like every other time, I find something new. Continue reading “Movie Inspiration: The Accountant”

Someone in your heart

If you love someone so much that someone always lives in your heart, always remember that killing you (or yourself) also kills that someone.

This is for those people who love some people so much and due to life’s circumstances can’t continue living. Some of them attempt suicide and some go to extreme measures. If you have loved somebody so much that the person resides in your heart, killing yourself means you’re killing the life of the person you love too.

(This thought is inspired from Ramayan, before Ram can kill Ravan, Ram had to distract Ravan so as to get Sita off from Ravan’s heart. Killing Ravan with Sita in his heart would kill Sita. Sita being killed would kill Ram, who is in Sita’s heart.)

Complicated?

Lets live, love and let live! That simple.